back
NMB ad

राष्ट्रपति सीसँग रात्रिभोजमा २ सय ५ जनालाई निम्तो, यस्तो छ पालना गर्नुपर्ने आचारसंहिता

Kumari bank ad

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले साँझ सोल्टी होटलमा रात्रिभोजको आयोजना गर्नुभएको छ ।

रात्रिभोजका लागि २ सय ५ जनालाई निमन्त्रणा गरिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । साँझ साढे ७ बजे सुरु हुने रात्रिभोजमा होटलमा आमन्त्रितहरुका लागि मात्र आवश्यक सिट व्यबस्थापन गरिएको छ ।

उपराष्ट्रपति, उपसभामुख, मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरु, प्रमुख प्रतिपक्षी दलका नेता, संवैधानिक अंगका प्रमुखहरु, मुख्य सचिव, प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरु, नेकपाका सचिवालय तहका नेतासहित सिमित व्यक्तिलाई मात्र रात्रिभोजमा आमन्त्रण गरिएको जनाइएको छ ।

उनीहरुका लागि ड्रेस कोड र रात्रिभोजमा पालना गर्नुपर्ने आचारसंहितासमेत जारी गरिएको छ ।

२०७६ असोज २६ गते प्रकाशित

वि.सं.२०७६ असोज २५ शनिवार १९:३६ मा प्रकाशित

You can share this post!

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...