back
NMB ad

सांसदले विमानस्थल तोडफोड गरेपछि…

Kumari bank ad

धनुषा । राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद प्रमोदकुमार साहले जनकपुर विमानस्थलमा तोडफोड गरेका छन । सांसद साहले जहाजको उडान ढिलो भएको भन्दै विमानस्थलमा बुद्ध एयरको काउण्टर तोडफोड गरेका हुन ।

सांसद साहले बिरामीको विषयलाई विमानस्थल तोडफोड गरेका हुन। स्रोतका अनुसार बुद्ध एयरको जहाज काठमाडौंबाट बिहान ११४० मा जनकपुर आउने र तत्कालै काठमाडौं फर्कने उडान सूची थियो ।

मृगौलाका बिरामी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का ६५ वर्षीय सौखीलाल चौधरी उपचारको लागि काठमाडौ जाने तयारी गदै विमानस्थल आएका थिए ।

निर्धारित समयको डेढ घण्टा बित्दा जहाज नआएपछि ती बिरामी छट्पट्टिए । बिरामी छट्पट्टिएको देखेपछि सांसद साहले आक्रोसित हुँदै बुद्ध एयरको काउन्टर तोड्फोड गरेका हुन ।

बिरामी छट्पट्टिएपछि सांसद साहले उडान छिटो गर्न सम्बन्धित निकायमा फोन समेत गरे । तर त्यसको सुनुवाई भएन ।
सांसद साहले त्यसपछि आक्रोसित हुँदै बुद्ध एयरको काउन्टर फुटाएका हुन ।

सांसद साहले विमानस्थलमा कर्मचारीको लापरवाहीका कारण बेला बखत त्यस्तो घटना हुने गरेको बताए ।

२०७६ असोज २७ गते प्रकाशित

वि.सं.२०७६ असोज २७ सोमवार १८:०७ मा प्रकाशित

You can share this post!

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३७

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्कासनका लागि विद्युत नियमन...

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३०

धरान (सुनसरी), २५ वैशाखः ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण...

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:२२

काठमाडौँ, २५ वैशाखः यही वैशाख २८ गते प्रारम्भ हुने बजेट...

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:१५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश रद्द गरेको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...