back
NMB ad

थाहा पाउनुभयो त शिक्षक सेवा आयोगले सच्चाएको नतिजा ? (सूचना सहित)

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले नजिता सच्चाएको छ । आयोगले खुला तर्फको प्राथमिक तहको नतिजा सच्याएको छ । आयोगले दैलेख जिल्लाको विज्ञापन नम्बर १०८ को प्राथमिक तह अपाङ्गता समूहको नतिजा सच्याएको हो ।

माग संख्या २ मात्र भएको उक्त विज्ञापनमा भदौ २८ को निर्णय अनुसारको सूचनामा भूलवश रोल नम्बर ६५१००८५९ का झलकबहादुर शाहीको नाम प्रकाशन हुन गएकामा आयोगले त्यसलाई संशोधन गरी रोल नम्बर ६५१००७८४ का टेकराज शाही र रोल नम्बर ६५१०२०६८ का वीरेन्द्रबहादुर हमालको नाम मुख्य उम्मेदवारको रुपमा सिफारिस गरी प्राप्ताङ्कको आधारमा रोल नम्बर र ६५१००८५९ का झलकबहादुर शाहीलाई वैकल्पिक योग्यता सुचीमा राखिएको आयोगले जनाएको छ ।

हेर्नुहोस् सूचना

२०६५ कात्तिक ०४ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ४ सोमवार ०८:५९ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

वि.सं.२०८१ जेठ १३ आइतवार १७:१५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई...

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

वि.सं.२०८१ जेठ १३ आइतवार १७:०४

काठमाडौँ, १३ जेठ : नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण...

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:३०

काठमाडौँ, १३ जेठ : हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक...

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:२३

काठमाडौँ, १३ जेठ : मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका...

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१८

काठमाडौँ, १३ जेठ : प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...