back
NMB ad

एकैचोटी आयो विभिन्न कार्यालयबाट संचालित अधिकृत तहको थप नतिजा

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले विभिन्न कार्यालयबाट स्थानीय तहको लागि संचालित अधिकृत तहको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले कात्तिक ६ गते वुधवार वुटवल, पोखार र बागलुङ कार्यालयबाट संचालित अधिकृत पदको लिखित नतिजा सार्वजनिक गरेको छ ।

त्यस्तै पछिल्लो पटक आयोगले कात्तिक ७ गते थप दुई कार्यालयबाट संचालित अधिकृत तहको लिखित नतिजा प्रकाशन गरेको छ ।

आयोग विहीवार दाङ र सुर्खेत कार्यालयबाट स्थानीय तहको लागि संचालित खुल्ला तथा समावेशी, प्रशासन सेवा, छैठौँ तहको अधिकृत पदको लिखित नतिजा सार्वजनिक गरेको छ ।

हेर्नुहोस् नतिजा

[pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/10/165-12863-64_Pokhara_Admin.pdf”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/10/166-13455_Baglung__Admin.pdf”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/10/167-13814-15_Butwal__Admin.pdf”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/10/168-14408-415_Dang__Admin.pdf”] [pdf-embedder url=”http://www.arthatantra.com/wp-content/uploads/2019/10/169-14760-61_Surkhet_Admin.pdf”]

२०७६ कात्तिक ०८ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ८ शुक्रवार ०९:२१ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...