back
NMB ad

नेपाली सेनाका कुकुरलाई जवानको भन्दा दोव्वर भत्ता ! दैनिक कति त ?

Kumari bank ad

काठमाडौं । नेपाली सेनामा कार्यरत सैनिक कुकुरले जवानले भन्दा दोव्वर भत्ता पाउने गरेका छन । सैनिक जवानको स्केलभन्दा कुकुरले दोव्वार बढि भत्ता पाउने गरेका हुन ।

नेपाली सेनाको भैरव बाहन गुल्ममा कार्यरत सैनिक कुकरले दैनिक रासन स्केल प्रतिकुकुर ३८१ रुपैया र जवान सैनिकले १५३ रुपैयाँ पाउने गरेका छन ।

गुल्ममा अहिले ९३ कुकुर छन । ‘कुकुरलाई एकदमै हाइजेनिक र डाइट अनुसारको खानेकुरा खुवाउनुपर्ने भएकाले खर्च बढी हुने गुल्मका सह–सेनानी मनोज राउतले बताउनुभयो ।

कुकुरलाई दैनिक ८ सय ग्राम राँगाको ताजा रातो मासु, आधा लिटर दूध, चामल, हरियो तरकारी, डग विस्कुट लगायत खुवाउने गरिएको बताइएको छ ।

गुल्ममा रहेका कुकुरमध्ये चारवटा अहिले लिबियामा शान्ति स्थापनार्थ खटिएका छन । गुल्मका अनुसार हतियार र विष्फोटक पदार्थ सुँघ्ने क्षमता भएका माइकल र रेक्स नामका कुकुर त्यहाँ कार्यरत छन । बुजो र टोनी नाम गरेका सुरक्षागार्ड कुकुर पनि मिसनमै खटिएका छन् ।

 

वि.सं.२०७६ कात्तिक १० आइतवार १६:१५ मा प्रकाशित

You can share this post!

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...