back
NMB ad

१४ वर्षपछि बजारमा आउँदै छ बजाजको चेतक स्कुटर, कति पर्छ मूल्य ?

Kumari bank ad

काठमाडौं । १४ वर्षसम्म उत्पादन नभएको बजाजको चेतक स्कुटर फेरी बजारमा आउने भएको छ । उत्पादन बन्द भएको १४ वर्षपछि विद्युतिय स्कुटरको रुपमा चेतकलाई रिलन्च गर्न लागिएको भारतीय संचार माध्यमहरुले जनाएका छन ।

यो स्कुटर २ ओटा भेरियन्टमा उपलब्ध हुनेछ । इको भेरियन्टको स्कुटरले ९५ किलोमिटर र स्र्पोट भेरियन्टले ८५ किलोमिटर माइलेज प्रदान गर्ने एजेन्सीले जनाएको छ । चेतक स्कुटर ६ ओटा रङ्गमा उपलब्ध हुनेछ ।

बजाज चेतक इलेक्ट्रीक स्कुटर २०२० को जनावरीमा सार्वजनिक हुने बताइएको छ । यसका फिचर्स र मूल्य हालसम्म सार्वजनिक भईसकेको छैन। बजाज अटोले १९७२ मा पहिलो पटक सार्वजनिक गरेको चेतकको २००६मा उत्पादन बन्द गरेको थियो ।

यो पनि पढ्नुहोस्  किन्ने होइन त बजाजका मोटरसाइकल ? यस्तो छ नयाँ मूल्य

२०७६ कात्तिक १४ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक १४ बिहीवार १३:४६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता   

अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता   

वि.सं.२०८१ जेठ ७ सोमवार ११:१०

चन्द्रप्रसाद ढकाल    काठमाडौँ, ७ जेठ : औद्योगिक उत्पादनमा कमी र...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कति बढ्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार ११:०३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी   

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी   

वि.सं.२०८१ जेठ ७ सोमवार १०:३२

विराटनगर, ७ जेठ: कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र...

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी   

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी   

वि.सं.२०८१ जेठ ७ सोमवार १०:०८

रमेश लम्साल    काठमाडौँ, ७ जेठः सरकारी स्वामित्वको विद्युत् उत्पादन...

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम : यी स्थानमा मेघगर्जनसहित वर्षा हुने

वि.सं.२०८१ जेठ ७ सोमवार ०७:१३

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक...

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए...