काठमाडौं । प्रावि तहको स्थायी नियुक्ति बुझ्नका लागि जरुरी सूचना प्रकाशन गरेको छ ।
काठमाडौं जिल्ला अन्तर्गत सिफारिस भएका प्राथमिक शिक्षकका लागि सफल उम्मेदवारहरु मिति २०७६।७।२१ देखि नियुक्ति बुझ्नका लागि सूचना जारी गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई ताहाचल ,काठमाडौं एक सूचना जारी गर्दै उक्त जानकारी गराइएको हो । स्थायी नियुक्ति लिनका लागि कात्तिक २११ गते नागरिकताको प्रमाणपत्र सहित उक्त इकाईमा जानुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
हेर्नुहोस् सूचना :
२०७६ कात्तिक २० गते प्रकाशित
वि.सं.२०७६ कात्तिक २० बुधवार १७:५४ मा प्रकाशित