काठमाडौं । शिक्षक सेवा आयोगले सोमवार शिक्षक बढुवा सम्वन्धी सूचना जारी गरेको छ । आयोग अन्तर्गत शिक्षा विकास निर्देशनालय धनकुटाले विभिन्न तहका शिक्षकहरूको बढुवाको सूचना निकालेको हो ।
गोरखापत्र दैनिकमा सोमवार प्रकाशित सूचनामा विभिन्न जिल्लामा रहेर कार्यरत शिक्षकहरूको कार्यगमताको आधारमा बढुवा गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना :
२०७६ मंसिर २३ गते प्रकाशित
वि.सं.२०७६ मंसिर २३ सोमवार ११:२० मा प्रकाशित