back
NMB ad

३ कम्पनीको २ करोड २५ लाख ४६ हजार कित्ता सेयर नेप्सेमा सूचिकरण

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा बुधबार २ वाणिज्य बैंक र १ इन्सुरेन्स गरी ३ कम्पनीको कुल २ करोड २५ लाख ४६ हजार १८४.७० कित्ता सेयर सूचीकरण गरिएको छ ।

जसमा २ वाणिज्य बैंकको बोनस र १ इन्सुरेन्स कम्पनीको हकप्रद सेयर रहेको छ । सबैभन्दा धेरै सूर्या लाइफ इन्सुरेन्सको ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकरण भएको छ ।

सूर्याले गत भदौ ८ गतेदेखि असोज १२ गतेसम्म ७० प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो । सोही सेयर सूचीकृत गरिएको हो ।

यसैगरी, एनआइसी एसिया बैंकको ८८ लाख ३४ हजार २२८.२७ कित्ता र बैंक अफ काठमान्डूको ४८ लाख ३७ हजार ८६० कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ ।

यी दुवै बैंकले गत आर्थिक वर्षको नाफाबाट क्रमशः १० प्रतिशत र ६ प्रतिशत बोनस सेयर वितरण गरेको थिए । सोही सेयर अहिले सूचीकरण गरिएको हो ।

२०७६ पुस ०२ गते प्रकाशित

वि.सं.२०७६ पुस २ बुधवार १८:४५ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...