back
NMB ad

मेगा बैंकसँग एक्विजिसनमा जान गण्डकी विकास बैंकले डाक्यो साधारण सभा

Kumari bank ad

काठमाडौं । गण्डकी विकास बैंकले १२औं साधारण सभा पुस २९ गते बोलाएको छ । बैंकले बिहान ९ बजे होटल पोखरा ग्राण्ड, पोखरामा सभा बोलाएको हो । बैंकको पुस ७ गते बसको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

बैंकले शेयरधनीको लागि चुक्तापूँजीको १७ दशमलव ३२ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको लागि प्रस्ताव पारित गर्नेछ । साथै, यस बैंकलाई मेगा बैंकले प्राप्ति गर्न लागेकाले सो सम्बन्धी एमओयूको जानकारी गराउने भएको छ ।

यस बैंकलाई मेगा बैंकले प्राप्ति गर्ने प्रक्रिया आगाडी बढाएकाले बैंकको कारोबार असोज ९ गतेदेखि बन्द रहेको छ ।  आसोज ८ गतेसम्म नेप्सेमा कारोबार भई पुस १५ गतेसम्मका कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

२०७६ पुस ०८ गते प्रकाशित

वि.सं.२०७६ पुस ८ मंगलवार १२:५७ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...