काठमाडौं । लुम्बिनी विकास बैंकले २० प्रतिशत लाभांस दिने भएको छ । पुष २९ गते बस्ने बैंकको १२ औं साधारण सभामा गत बर्षको मुनाफाबाट लगानीकर्तालाई दिने भनेको बोनस र नगद लाभांको प्रस्तावत पारित गर्ने छ ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस र १५ नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्तावका लागि नियामक निकायले पनि अनुमति दिइसकेको छ । बैंकका साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन्
२०७६ पुस ०८ गते प्रकाशित
वि.सं.२०७६ पुस ८ मंगलवार १३:२१ मा प्रकाशित