back
NMB ad

आज यसकारण माछापुच्छ्रे बैंकमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । साताको तेस्रो दिन पनि सेयर बजार बढेको छ । मंगलबार सेयर बजार १६ अंक बढेर नेप्से परिसूचक १ हजार २१६ अंकमा पुगेको छ । आइतबार १६ र सोमबार १८ अंकले गरी ३ दिनमा सेयर बजार ५० अंक बढेको छ ।

बजार बढेसंगै कारोबार रकममा पनि वृद्धि भएको छ । मंगलबार १ अर्ब १० करोड २७ लाख रुपैयाँ बराबरको ३८ लाख ८० हजार ९५० कित्ता सेयर किनबेच भएको छ ।

मंगलबार माछापुच्छ्रे बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । माछापुच्छ्रेको प्रतिकित्ता २३० रुपैयाँमा १९ करोड ४९ लाख १३ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

यस्तै एनआईसी एसिया बैंकको प्रतिकित्ता ४३८ रुपैयाँमा ६ करोड ४८ लाख र प्रभु बैंकको २३८ रुपैयाँमा ४ करोड २० लाख १२ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

होटल र उत्पादनमुलक समूह बाहेक बैंक तथा वित्त, बीमा, होटल र जलविद्युत लगायत सबै परिसूचकको सेयर मूल्य बढेको छ । सिभिल लघुवित्त, ओमी लघुवित्त र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले कमाएका छन ।

२०७६ पुस २२ गते प्रकाशित

वि.सं.२०७६ पुस २२ मंगलवार १७:०९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...