काठमाडौं । लोक सेवा आयोगले भर्खरै अत्यन्त जरुरी सूचना प्रकाशन गरेको छ । आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखा पुनर्योग सम्वन्धी सूचना निकालेको हो ।
प्रकाशित सूचनामा नेपाली सेनाको वि.नं. १३ /०७६–७७ अधिकृत क्याडेट पदको पुनर्योग गरिएको उल्लेख छ ।
हेर्नहोस् सूचना :
वि.सं.२०७६ माघ ७ मंगलवार १३:२७ मा प्रकाशित