काठमाडौं । प्रभु बैंकले रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिकामा २०६औं लाङटाङ–केन्जिङमा शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकको उक्त शाखा कार्यालयको उद्धघाटन गोसाइकुण्ड गाउँपालिकास्थित प्रशिद्ध केन्जिङ्ग गुम्बाका प्रमुख लामा साङ्गे लामाले गर्नुभयो । उद्धघाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।
२०७६ माघ १६ गते प्रकाशित
वि.सं.२०७६ माघ १६ बिहीवार ०८:०६ मा प्रकाशित