काठमाडौं । ग्लोबल आइएमई बैंकले सप्तकोशी बहुमुखी क्याम्पस भवन निर्माणको लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले इँटहरी शाखा प्रबन्धक मुकेश कुमार शाहले बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल र सप्तकोशी बहुमुखी क्याम्पसका प्रमुख खगेन्द्र निरौलालाई चेक हस्तान्तरण गर्नुभयो ।
वि.सं.२०७६ माघ २७ सोमवार १८:२४ मा प्रकाशित