काठमाडौं । नेप्से ५ प्रतिशतले घटेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको छ । कारोबार सुरु भएको दोस्रो घन्टामा ५ प्रतिशतले बजार घटेपछि ४० मिनेटका लागि कारोबार रोक्ने चलन छ ।
सोही अनुसार बजार स्थगित गरिएको हो । १२ बजेर ४६ मिनेट जाँदा बजार ५ प्रतिशतले घटेकाले सोही समयदेखि ४० मिनेट बजार बन्द हुने र त्यसपछि फेरि खुल्नेछ ।
वि.सं.२०७६ फागुन १९ सोमवार १३:०१ मा प्रकाशित