काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक सूचना प्रकाशित गरेकोे छ । आयोगले स्थायी नियुक्ति सम्वन्धी सूचना निकालेको हो ।
आयोगको बागलुङ कार्यालयको स्थानीय तह अन्तर्गत खुला, इञ्जिनियरिङ सेवा, सर्भे समूह, चौथो तह, अमिन पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।
लिखित परीक्षा र अन्तर्वार्ताको औषत अंक समेतको कुला योगको आधारमा उत्तीर्ण उम्मेदवारहरुलाई सूचनामा उल्लेखित स्थानीय तहमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७६ फागुन २४ शनिवार १६:५६ मा प्रकाशित