काठमाडौं । लोक सेवा आयोगले भर्खरै एक सूचना निकालेको छ । आयोगले स्थायी नियुक्तिका लागि सिफारिस सम्वन्धी सूचना निकालेको हो। आयोगको महेन्द्रनगर कार्यालयको खुला, इञ्जिनियरिङ सेवा, सर्भे समूह, चौथो तह, अमिन पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७६ फागुन २५ आइतवार १२:२७ मा प्रकाशित