काठमाडौं । लोक सेवा आयोग एक सूचना निकालेको छ । आयोगले सोमबार इलाम कार्यालयको विभिन्न पदको एकमुष्ट योग्यताक्रम सम्वन्धी सूचना निकालेको हो ।
स्थानीय तह अन्तर्गत खुला तथा समावेशी, इञ्जिनियरिङ सेवा, सिभिल समूह, चौथो तह, असिष्टेण्ट सव इञ्जिनियर पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको सूचनामा उल्लेख छ ।
सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
यस्तै आयोगको सोही कार्यालयले स्थानीय तह अन्तर्गत (आ.ज) इञ्जिनियरिङ सेवा, सिभिल समूह, चौथो तह, असिष्टेण्ट सव इञ्जिनियर पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ ।
सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
वि.सं.२०७६ फागुन २६ सोमवार ०८:५६ मा प्रकाशित