एजेन्सी । भारतको नोएडा प्रशासनले कोरोना भाइरसद्वारा संक्रमितलाई २८ दिनको तलबी बिदा दिन निर्देशन दिएको छ । यसमा कल–कारखानामा काम गर्ने, पसलतिर काम गर्ने र दैनिक ज्यालादारी गर्नेहरुलाई पनि समावेश गरिएको छ ।
#COVID19 positive persons or possibly infected persons who are in isolation will be given 28-day paid leave, after they produce medical certificates.Those employed at shops,factories&other units closed due to lockdown will also be paid: District Magistrate Gautam Buddh Nagar https://t.co/CU8LePadL4
— ANI UP (@ANINewsUP) March 29, 2020
वि.सं.२०७६ चैत १६ आइतवार ०७:४२ मा प्रकाशित