back
NMB ad

प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी तोकिएका मन्त्रीसँग स्वास्थ्यमन्त्रीको छलफल

Kumari bank ad

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाउनुभएको तीन जनामन्त्रीसँग बुधबार मन्त्रालयमा छलफल गर्नुभएको छ ।

कोरोना रोकथामतथा नियन्त्रणका लागिप्रदेश नम्बर १ को सरकारसँग समन्वयगर्ने जिम्मेवारी पाउनु भएकाभौतिकपूर्वाधार तथायातायातव्यवस्थामन्त्रीबसन्त नेम्वाङ, गण्डकी प्रदेशको सरकारसँग समन्वयगर्ने जिम्मेवारी पाउनु भएकीभूमिव्यवस्था, सहकारी तथागरिबीनिवारण मन्त्रीपद्माअर्याल र सुदूरपश्चिमप्रदेशको सरकारसँग समन्वयको जिम्मेवारी पाउनु भएकीखानेपानीतथा सरसफाइमन्त्रीविना मगरसँग मन्त्री ढकालले छलफल गर्नुभयो ।

छलफलमा मन्त्री ढकालले स्वास्थ्यमन्त्रालयले कोरोना रोकथाम र नियन्त्रणमा चालिरहेको कदम र गरिरहेको कामको विषयमाजानकारी गराउनु भयो । मन्त्री ढकालले प्रदेश र जिल्लास्तरबाट माग बढेसँगै सरकारले कोरोनाभाइरसको नमूना परीक्षणको क्षमताविस्तार गरी दोब्बर बनाउनेकामअन्तिमअवस्थामापुगेको बताउनुभयो ।

हाल दैनिकमुलुकभर रहेका १० प्रयोगशाला (ल्याब) मा गरी तीनहजारको सङ्ख्यामा परीक्षण गर्ने क्षमता रहेकामाप्रदेशस्तरमाप्रयोगशालाको जडान, स्तरोन्नतितथा मेशिनथप गरी क्षमताविस्तार हुँदैछ ।

सम्बन्धितप्रदेशको समन्वयगर्ने जिम्मेवारी पाउनु भएको मन्त्रीहरूले स्वास्थ्य सामाग्री र अन्यतयारीको बारेमाप्रदेशगत रूपमाआफ्नो विचार राख्नुभयो । केहीदिन अघि बसेको मन्त्रिपरिषद्को बैठकले उच्चस्तरीय समन्वय समितिमा नरहनु भएकामन्त्रीहरूलाइप्रदेश सरकारसँग समन्वगर्ने जिम्मेवारी तोकेको थियो ।

वि.सं.२०७६ चैत २६ बुधवार २०:२९ मा प्रकाशित

You can share this post!

सिटिजन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का, यस्तो छ कारण

सिटिजन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का, यस्तो छ कारण

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:१२

काठमाडौं । नेप्सेले सिटिजन्स लाइफ इन्स्योरेन्सको दोस्रो बजारको शेयर कारोबार...

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १२:१६

खजुरा (बाँके), २५ वैशाख : अत्यधिक गर्मी र तातो हावा...

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:५३

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो,...

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:४३

काठमाडौं । नेकपा एमालेबाट अलगिएर कम्युनिष्ट पार्टी एकताको  अभियान चलाइरहनुभएका...

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:१६

नयाँदिल्ली, २५ वैशाख : भारतमा आज लोकसभाको ९३ स्थानका लागि...

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:०९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च...