back
NMB ad

कोरोना अपडेट : ८ हजार ६ सय ६० जना क्वारेन्टीन, १२५ जना आइसोलेसनमा

Kumari bank ad

काठमाडौं । अहिले देशभर ८ हजार ६ सय ६० जना क्वारेन्टीनमा छन् भने १२५ जना आइसोलेसनमा छन् । काठमाडौं उपत्यकामा १५ जना र उपत्यका बाहिरका ११० जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो।

उहाँले र्यापिड डाइनोस्कि टेस्टमार्फत विभिन्न प्रदेशमा जाँच थालिएको पनि बताउनुभयो । कैलालीमा ३३९, कञ्नपुरमा १३७ गरी ४७६ वटा नमूना परीक्षण भएको र ती सबैको नतिजा नेगेटिभ आएको छ ।

कपिवस्तुमा २१ र बाग्लुङमा १९ वटा नमूना परीक्षण गरेकोमा त्यो पनि नेगेटिभ रिपोर्ट आएको मन्त्रालयले जनाएको छ । अरु जिल्लामा पनि परक्षिण सुरु भइसकेको तर रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

सरकारले कोरोना विरुद्धमा डाक्टर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अत्यावश्यक वस्तु ढुवानी गर्ने चालकलाई धन्यवाद भनेको छ । यस्तै कोरोनालाई यही अवस्थामा रोक्न सबै नागरिकको सहयोग आवश्यक रहेकाले लकडाउनको पूर्ण पालना गर्न र क्वारेन्टीनमा अनिवार्य बस्न सरकारले आग्रह गरेको छ ।

वि.सं.२०७६ चैत २८ शुक्रवार १९:३३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...