back
NMB ad

आमाको मृत्यु भएको ६ दिनपछि बासुदेवले बल्ल पाए नेपालमा प्रवेश

Kumari bank ad

काठमाडौं । आमाको मृत्युपछि पनि लकडाउनका कारण भारतको धार्चुलाको क्वारेन्टिनमा रहेका दार्चुला शैल्यशिखर नगरपालिकाका बासुदेव भट्टलाई आइतबार नेपाल प्रवेश गराइएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दत्तुस्थित झोलुङ्गे पुलको ढोका खोली उनलाई नेपाल प्रवेश गराइएको हो । उनकी आमाको मृत्यु भएको ६ दिनपछि उनले स्वदेश प्रवेश अनुमति पाएका छन् ।

दुवै देशमा लकडाउन भएपछि जो जहाँ छन् त्यहीँ रहने भन्दै लकडाउनपछि आएका सीमामा अलपत्र नेपालीहरुलाई प्रवेश दिइएको थिएन।प्रवेश नदिएपछि सीमा पारी नै रहेका बेला भट्टकी आमाको निधन भएको थियो। आमाको निधनपछि उनी क्वारेन्टिनमा किरिया बसेका थिए।

वि.सं.२०७७ वैशाख ७ आइतवार १४:४६ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:३१

काठमाडौँ, २८ वैशाख: हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:२८

काठमाडौँ :  सरकारले प्रहरी नायब महानिरीक्षकद्वय उमेशराज जोशी र भीमप्रसाद...

सङ्घीय संसद् अधिवेशन आजदेखि   

सङ्घीय संसद् अधिवेशन आजदेखि   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१९

काठमाडौँ, २८ वैशाख : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे...

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...