back

आमाको मृत्यु भएको ६ दिनपछि बासुदेवले बल्ल पाए नेपालमा प्रवेश

काठमाडौं । आमाको मृत्युपछि पनि लकडाउनका कारण भारतको धार्चुलाको क्वारेन्टिनमा रहेका दार्चुला शैल्यशिखर नगरपालिकाका बासुदेव भट्टलाई आइतबार नेपाल प्रवेश गराइएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दत्तुस्थित झोलुङ्गे पुलको ढोका खोली उनलाई नेपाल प्रवेश गराइएको हो । उनकी आमाको मृत्यु भएको ६ दिनपछि उनले स्वदेश प्रवेश अनुमति पाएका छन् ।

दुवै देशमा लकडाउन भएपछि जो जहाँ छन् त्यहीँ रहने भन्दै लकडाउनपछि आएका सीमामा अलपत्र नेपालीहरुलाई प्रवेश दिइएको थिएन।प्रवेश नदिएपछि सीमा पारी नै रहेका बेला भट्टकी आमाको निधन भएको थियो। आमाको निधनपछि उनी क्वारेन्टिनमा किरिया बसेका थिए।

वि.सं.२०७७ वैशाख ७ आइतवार १४:४६ मा प्रकाशित

You can share this post!

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

सुपर माई हाइड्रोपावरको आइपीओमा पहिलो दिनमै बढी आवेदन, यस्तो छ अपडेट

वि.सं.२०७९ माघ २३ सोमवार १९:३५

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको शेयरमा पहिलो दिनमै माग भन्दा...

उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू

वि.सं.२०७९ माघ २३ सोमवार १६:५१

काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई उपस्थित गराउन...

रास्वपाका तीन मन्त्रीले दिएकाे राजीनामा स्वीकृत

रास्वपाका तीन मन्त्रीले दिएकाे राजीनामा स्वीकृत

वि.सं.२०७९ माघ २३ सोमवार १५:५७

काठमाडौं, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजना मन्त्रीले  पदबाट...

राष्ट्रियसभावाट सर्बसम्मत रुपमा तीन बिद्येयक पारित

राष्ट्रियसभावाट सर्बसम्मत रुपमा तीन बिद्येयक पारित

वि.सं.२०७९ माघ २३ सोमवार १५:३६

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले तीनवटा बिद्येयकलाई सर्वसम्मत रुपमा पारित...

५४ हजार ७२६ कित्ता बिक्री भयो नबील बैंकको सेयर, प्रतिकित्ता कति ?

५४ हजार ७२६ कित्ता बिक्री भयो नबील बैंकको सेयर, प्रतिकित्ता कति ?

वि.सं.२०७९ माघ २३ सोमवार १५:३०

काठमाडौं । सोमबार नबील बैंकको सेयर मूल्य घटेको छ ।...

यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी, कुनको कति ?

यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी, कुनको कति ?

वि.सं.२०७९ माघ २३ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकले...