back

सोमबारको मन्त्रिपरिषदले के निर्णय गर्यो ? जसले स्वर्ण इतिहास रच्दैछ, पर्यटन मन्त्रीको यस्तो खुलासा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले सोमबार बसेको मन्त्रिपषिद् बैठकको निर्णयको सनसनी पूर्ण खुलासा गर्नु भएको छ ।

मन्त्रिपरिषद्को बैठकले लिम्पियाधुरासहितको भूमि समेटेर तयार पारिएको नेपालको नक्सा पारित गरेपछि मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेशबुक मार्फत यस्तो बताउनुभएको हो ।

उहाँले सोमबारको निर्णय युग युगसम्म हाजिरी जवाफमा सोधिने प्रश्नका रुपमा अमर रहने पनि दाबी गर्नुभएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद पनि दिनुभएको छ ।

आफ्नो फेशबुक स्टाटस्मा मन्त्री भट्टराईले यस्तो लेख्नुभएको छ- “आज नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले त लेखिनेनै छ । आजको मिति र निर्णय युग युगसम्म हाजिरीजवाफमा सोधिने प्रश्नका रुपमा पनि अमर भईरहने छ । धन्यवाद प्रम केपी शर्मा ओली !”

वि.सं.२०७७ जेठ ५ सोमवार १९:५० मा प्रकाशित

You can share this post!

सरकारबाट बाहिरिने रास्वपाको निर्णय

सरकारबाट बाहिरिने रास्वपाको निर्णय

वि.सं.२०७९ माघ २२ आइतवार १५:५३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको...

आइएमई पेको मन्थ अफ लभ अफर

आइएमई पेको मन्थ अफ लभ अफर

वि.सं.२०७९ माघ २२ आइतवार १५:४१

काठमाडौं । आइएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको...

के भयो आज निफ्राको सेयर ?

के भयो आज निफ्राको सेयर ?

वि.सं.२०७९ माघ २२ आइतवार १५:३३

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

वि.सं.२०७९ माघ २२ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा झिनो अंकले...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०७९ माघ २२ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा झिनो अंकले...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कुनको कति ?

वि.सं.२०७९ माघ २२ आइतवार १३:२९

काठमाडौं । यति बेला तीन कम्पनीको सेयरमा उछाल आएको छ...