काठमाडौं । लोकसेवा आयोगको अन्तर्वार्ता तथा सिफारिश शाखाले एक सूचना निकालेको छ । आयोगको दाङ कार्यालयको विभिन्न पदमा वैकल्पिक उम्मेदवार सिफारिश सम्वन्धी सूचना निकालेको हो ।
दाङ कार्यालयको स्थानीय तह तर्फको वि.नं. १४४०९/०७६–७६ (खुला), प्रशासन सेवा, सामान्य प्रशासन समूह, छैठौं तह, अधिकृत पदको वैकल्पिक उम्मेदवार सिफारिश गरको हो ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७७ जेठ ६ मंगलवार १४:०० मा प्रकाशित