back
NMB ad

बढ्यो कोरोना संक्रमितको संख्या : अर्को आदेश नहुन्जेलसम्मका लागि कर्फ्यु जारी

Kumari bank ad

रौतहट । स्थानीय प्रशासनले रौतहटको दुई नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लाको ईशनाथ तथा राजपुर नगरपालिकामा निषेधाज्ञा जारी गरेको हो ।

सो नगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको र स्थानीयले लकडाउन उल्लंघन गर्ने क्रम अत्यधिक बढेकाले अर्को आदेश नहुन्जेलसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

स्थानीय प्रशासनले दुबै नगरपालिकालाई पूर्ण रूपमा सिल गर्ने निर्णय पनि गरेको उहाँले बताउनुभयो । ‘ती नगरपालिकामा संक्रमित बढेका छन् र संक्रमणको जोखिम पनि अत्याधिक रहेको छ उहाँले भन्नुभयो, तर पनि मानिसहरूको आवागमन नरोकिएकाले हामीले निषेधाज्ञा जारी गरेका हौँ ।’

उहाँले निषेधाज्ञा उल्लंघन गर्ने जो कोहीलाई पनि कारवाही गरिने चेतावनी दिनुभयो । अहिले ती दुबै नगरपालिकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

वि.सं.२०७७ जेठ १३ मंगलवार १८:२७ मा प्रकाशित

You can share this post!

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...