back
NMB ad

सबै पसल बन्द गर्न कडा निर्देशन

Kumari bank ad

रौतहट । रौतहटस्थित स्थानीय प्रशासनले औषधी पसल खाद्यान, अत्यावश्यक बाहेक सबै पसल बन्द गर्ने निर्णय गरेको छ ।

कोरानो भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएको र पसल खुल्न छुट दिँदा कुनै पनि नियमको पालना नभएको भन्दै सिडिओ बाशुदेव घिमिरेको अध्यक्षतामा बसकेको बैठकले उक्त निर्णय गरेको हो ।

निर्णय अनुसार औषधी पसल २४ औ घन्टा खुल्ने खाद्यान र अत्यावश्यक बस्तुको सामान बिहान १० देखी ५ बजे सम्म, बैंक तथा बितीय संस्था दैनिक बिहान ११ देखी २ बजे सम्म खुुल्ने छ ।

साथै सामाजिक दूरी, मास्कको अनिवार्य प्रयोग र प्रत्येक पसल तथा कार्यालय अगाडि साबुन पानी, सेनिटाइजर राख्नुु पर्ने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

वि.सं.२०७७ जेठ २५ आइतवार २१:४९ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...