back
NMB ad

फेरि थपिए ७४ जना कोरोना संक्रमित, हालसम्म कति पुगे ?

Kumari bank ad

सर्लाही । सर्लाहीमा आज ७४ जना कोरोना संक्रमित थपिएका छन । यो सँगै सर्लाहीमा मात्र कोरोना संक्रमित हुनेको संख्या २ सय ४९ पुगेको छ । ७४ जना संक्रमित व्यक्तिहरु गोडैता, बलरा, बरहथवा र विष्णु गाउँपालिकाको रहेका छन् ।

सबैभन्दा बढि गोडैतामा ५४ जना, बरहथवा नगरपालिकामा ७ जना, बिष्णु गाउँपालिकामा ६ जना र बलरा नगरपालिकामा ५ जना गरी जम्मा ७४ जनामा एकैसाथ कोरोना संक्रमणको पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिए ।

शनिवार मात्र रामनगर गाउँपालिकामा १३ जना, विष्णु गाउँपालिकामा ११ जना र ईश्वरपुर नगरपालिकामा ३ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिए ।

आज भएको ७४ जना संक्रमितहरु भारतको विभिन्न ठाउँबाट आई सम्बन्धित स्थानिय तहकै क्वारेन्टाइनमा बसेको प्रमुख जिल्ला अधिकारी जिसीले बताए । यो सँगै सर्लाहीमा कोरोना संक्रमितको संख्याको २ सय ४९ पुगेको छ ।

वि.सं.२०७७ जेठ २५ आइतवार २१:५३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...