back
NMB ad

सबै विद्यालय साउन १ गतेदेखि खुल्ने, दुई सिफ्टमा संचालन गर्ने निर्णय !

Kumari bank ad

काठमाडौं । काठमाडौंको पूर्वीभेगस्थित कागेश्वरी मनोहरा नगरपालिकाभित्रका सबै विद्यालय साउनदेखि खुल्ने भएको छ ।

नगरपालिकाको शिक्षा समितिको शुक्रबारको बैठकले लकडाउनको कारण बन्द रहेका सबै (सामुदायिक र संस्थागत) विद्यालय साउन १ गतेदेखि संचालन गर्ने निर्णय गरेको हो ।

सबै विद्यालय दुई सिफ्ट गरेर संचालन गर्ने निर्णय भएको मेयर कृष्णहरि थपाले जानकारी गराउनु भएको छ । ‘सबै विद्यालय विद्यार्थी संख्याको आधारमा दैनिक २ सिफ्टमा संचालन गर्ने निर्णय भएको छ’, उहाँले भन्नुभयो, ‘६ कक्षा देखि १० सम्म बिहान ७ देखि १० बजेसम्म र नर्सरीदेखि कक्षा ५ सम्म बिहान ११ देखि २ बजेसम्म कक्षा संचालन गर्न सकिने अथवा १ दिन कक्षा संचालन र १ दिन कक्षा संचालन गर्ने गरी पनि बिंध्यालय संचालन गर्न सकिने निर्णय भएको छ ।’

विद्यालय खोल्नुअघि सबै विद्यालयका शिक्षण, कर्मचारी, कार्यालय सहयोगी र सवारी चालकको कोरोना भाइरस परीक्षा गरिने भएको छ, ‘ कक्षा संचालन हुनुअघि सबैले विद्यालय हातामा सरसफाई गर्नुपर्ने छ’, उहाँले भन्नुभयो, ‘नगरभित्र संचालनमा रहेका सामुदायिक र संस्थागत विद्यालयका सम्पूर्ण शिक्षक, कर्मचारी, कार्यालय सहयोगी र सवारी चालक सबैको नगरपालिकाको स्वास्थ्य शाखाले पीसीआर गरिदिने छ । ’

विद्यालयले शुल्क बनाउन नपाउने भएका छन् । शुल्क अघिल्लो वर्षकै दरमा लिनु पर्ने र लकडाउन अवधिमामा अभिभावकसँग सल्लाह र समन्वय गरी ५० प्रतिशत मात्र शुल्क लिनुपर्ने निर्णय भएको मेयर थापाले जानकारी दिनुभयो । -जनता समाचारबाट

वि.सं.२०७७ असार ७ आइतवार १४:०१ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...