back
NMB ad

मेगा बैंक र गण्डकीको असार २१ गतेदेखि एकीकृत कारोबार

Kumari bank ad

काठमाडौं । मेगा बैंक र गण्डकी विकास बैंकले आगाभी असार २१ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुवै बैंकले संयुक्त रुपमा सुचना जारी गर्दै एकीकृत कारोबार सम्वन्धी जानकारी गराएका हुन् ।मेगा बैंकले गण्डकी विकास बैंक प्राप्ती गर्ने भनेर यसअघि नै सहमति भएको थियो ।

त्यसपछि आवश्यक प्रक्रिया पुरा गरेर एकीकृत कारोबार गर्न लागिएको हो । मेगाले बैंकले गण्डकी विकास बैंकलाई १ बराबर १ शेयरको अनुपातमा गाभेको हो ।

आगामी आइतबारदेखि मेगा बैंकको नामबाट नै एकीकृत कारोबार सुभारम्भ हुनेछ । यसका लागि असार २० गते दुवै बैंकका सम्पुर्ण सेवा बन्द हुने बताइएको छ ।

एकीकृत कारोबार पछि मेगा बैंक निक्षेप र मुनाफाका आधारमा २७ बाणिज्य बैंक मध्ये ११ औं स्थानमा आउने छ । बैंकको चुक्तापुँजी १३ अर्ब १३ करोड रुपैयाँ हुनेछ ।

यस्तै, निक्षेप रु. १ खर्ब २५ अर्ब, कर्जा १ खर्ब ९ अर्ब, ग्राहक ११ लाख हुनेछ । शाखा संख्या शाखा संख्या २०६ वटा, एक्सटेन्शन काउन्टर ३० वटा र एटीएम १४२ वटा पुग्नेछन् । जिल्लाका आधारमा मेगा बैंक ५८ जिल्लामा पुग्नेछ ।

वि.सं.२०७७ असार १६ मंगलवार १०:२७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...