काठमाडौं । लोक सोवा आयोगले स्थायी नियुक्ति सम्वन्धी एक सूचना निकालेको छ । आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखाले विभिन्न पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।
आयोगको केन्द्रिय कार्यालयको वि.नं.१७१६३/०७६–७७ (खुला), नेपाल इञ्जिनियरिङ सेवा, एगृ, इरिगेशन समूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।
वि.सं.२०७७ असार ३० मंगलवार १६:४० मा प्रकाशित