काठमाडौं । लोक सेवा आयोगले उम्मेदवार सिफारिस सम्वन्धी एक सूचना निकालेको छ । आयोगको धनकुटा कार्यालयले विभिन्न पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको हो ।
आयोगको धनकुटाको वि.नं.१०१२२/०७५–७६ (खुला) महिला विकास निरीक्षक, विविध, ५ तहको वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७७ साउन ४ आइतवार ११:२८ मा प्रकाशित