काठमाडौं । लोक सेवा आयोगले एक सूचना निकालेको छ । आयोगले उम्मेदवार सिफारिसि सम्वन्धी सूचना निकालेको हो ।
आयोगको पोखरा कार्यालयको वि.नं.१२८६८/०७५–७६ (खुला) स्थानीय तह अन्तर्गत प्रशासन सेवा, सामान्य प्रशासन समूह, चौथो तह, सहायक पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचनामा उल्लेख छ ।
हेर्नूहोस् सूचना :
वि.सं.२०७७ साउन ११ आइतवार १४:४५ मा प्रकाशित