back
NMB ad

‘टपअप’ रिचार्जमा टेलिकमले ल्यायो नयाँ व्यवस्था : अब यसरी गर्नुहोस् रिचार्ज

Kumari bank ad

काठमाडौं । नेपाल टेलिकमका विभिन्न सेवाहरुको टप अप (रिचार्ज) गर्न र नयाँ प्रिपेड सिम एक्टिभेट गर्न नयाँ व्यवस्था सुरु गरेको छ।टेलिकमका विभिन्न सेवाहरुको टपअप (रिचार्ज) गर्नका लागि युएसएसडी कोड *४१२# प्रयोग गर्न सकिने बनाएको हो।

कम्पनीको जिएसएम मोबाइलबाट *४१२# डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ। त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बरअनुसार छनौट गरी रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ। यसबाट आफ्नोमात्र नभई अन्य जुनसुकै नम्बरमा समेत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ।

कम्पनीले उपलब्ध गराएका जिएसएम सेवा, सिडिएमए सेवा, ल्यान्डलाइन फोन सेवा, एफटिटिएच भ्वाइस सेवा, एफटिटिएच डाटा सेवा, एडिएसएल सेवा, वाइम्याक्स सेवा र सीप सेवाहरुको टपअप (रिचार्ज) युएसएसडी कोड प्रयोग गरी सहज रुपमा गर्न सकिने जनाएको छ।

त्यसैगरी नयाँ सिम सुरु गर्न हाल १४१५ मा कल गरी एफएसी (फस्ट कल एक्याटिभेसन) गर्दै आएकोमा ग्राहकको थप सुविधाका लागि कम्पनीले *१४१५# डायल गरी एफएसी गर्न सकिने व्यवस्था मिलाएको टेलिकमले जनाएको छ।

वि.सं.२०७७ साउन १३ मंगलवार १७:३४ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...