काठमाडौं । लोकसेवा आयोगले भर्खरै एक सूचना निकालेको छ । आयोगको केन्द्रिय कार्यालयले स्थायी नियुक्तिका लागि सिफारिस सम्वन्धी सूचना निकालेको हो ।
केन्द्रिय कार्यालयको वि.नं.१७१७२/०७६–७७ (खुला), नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, युरोसर्जरी उपसमूह, एघारौँ तह, प्रमुख कन्सल्टेण्ड युरोसर्जन पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७७ साउन २३ शुक्रवार १६:१२ मा प्रकाशित