back
NMB ad

उपत्यकामा निषेधाज्ञा सम्वन्धी गृह मन्त्रालयले लिँदैछ यस्तो निर्णय ! कस्तो होला अबको स्वरुप ?

Kumari bank ad

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा तत्कालका लागि केही खुकुलो बनाएर जाने तयारी गरेको छ। सुरक्षा मापदण्ड अपनाए लकडाउन केही खुकुलो बनाउने प्रशासनको तयारी रहेको गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

तत्कालै लकडाउन खोल्न सकिने वातावरण नभएको हुँदा पहिलो चरणमा अलि खुकुलो बनाएर जाने तयारी रहेको उनको भनाइ थियो ।उनका अनुसार सबैतिर बजार खुकुलो बनाउने सुझाव पनि आएको हुनाले तत्कालको लागि प्रशासनले निषेधाज्ञा खुकुलो बनाउने तयारी गरेको छ ।

उपत्यकामा फेरि कम्तीमा सात दिन निषेधाज्ञा थपिए पनि पहिलाभन्दा केही खुकुलो हुने उनले जनाए । भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । जारी निषेधाज्ञाको समय बुधबार राति १२ बजे सकिँदैछ ।

निषेधाज्ञा समयको पूर्वसन्ध्यामा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू निषेधाज्ञाको समय बढाउने÷नबढाउने बारेमा छलफलमा जुटेका हुन् ।

आज हुने तीन जिल्लाका प्रजिअको छलफलको राय आजै गृह मन्त्रालयमा पठाइनेछ । गृहको सहमतिपछि भोलि फेरि निषेधाज्ञाबारे थप काम अगाडि बढाइनेछ । उपत्यकामा कोरोना संक्रमण धेरै बढ्न थालेपछि गृहको समन्वयमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकोे थियो ।

वि.सं.२०७७ भदौ १६ मंगलवार १२:२५ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...