back
NMB ad

खुल्ने भयो सार्वजनिक सवारी, ५० प्रतिशत यात्रु मात्र बोक्न पाइने !

Kumari bank ad

एजेन्सी । भुटानले कोरोना भाइरसको संक्रमण बढ्न सक्ने भन्दै लगाएको लकडाउन हटाएको छ । कोरोनाको जोखिम कम भएका ठाउँहरुमा आजदेखि चरणबद्ध रुपमा लकडाउन खुलाइएको हो । अब आजदेखि आफ्नो क्षेत्रमा बिना कार्ड हिँडडुल गर्नसकिने छ ।

सेप्टेम्बर ४ तारिखदेखि जोङखागभित्र यात्रु बस अनि ट्याक्सी चलाउन सक्ने, तर सामाजिक दूरीको ख्याल गर्दै ५० प्रतिशत यात्रु मात्र बोक्न पाइने बताइएको छ । ७ तारिखदेखि निजी गाडी लिएर हिँड्न सक्ने, ११ तारिखदेखि एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने, तर त्यसका लागि प्रहरीबाट अनुमति लिनुपर्ने बताइएको छ।

आगामी ७ तारिखदेखि सबै कार्यलय तथा संघसंस्था खुला हुने बताइएको छ। आगामी ७ तारिखदेखि ग्रोससी र औषधि पसल र भोजनालय खुल्ने भएको छ ।

स्कुल, कलेज अनि संघसंस्था खुलाउने विषयमा सरकारले छलफल गरिरहेको जनाइएको छ। फुन्छोलिङ, साम्ची, गेलेफु, साम्ड्रुपजोङखर जस्ता सिमा क्षेत्रका सहर बजारमा भने संक्रमणको जोखिम बढी भएकाले कार्ड लिएर हिँडने नियम लागू हुने बताईएको छ।

वि.सं.२०७७ भदौ १६ मंगलवार १२:३९ मा प्रकाशित

You can share this post!

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...