back
NMB ad

पसल तथा व्यवसाय सञ्चालन गर्न दिने प्रशासनको निर्णय (सूचनासहित)

Kumari bank ad

बारा । जिल्ला प्रशासन कार्यालय, बाराले कोरोना संक्रमण फैलिए पछि बारामा गत साउन १८ गते देखि लगाएको निषेधाज्ञा मंगलवारबाट केही खुकुलो भएको छ ।

सोमवार बसेको कमाण्ड पोष्टको बैठकले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी सामान्य जनजीवन सहज बनाउँदै लगिने निर्णय गरेको हो ।

शैक्षिक संस्था, गोष्ठी, सेमिनार, तालिम प्रदर्शन, भेला, सिनेमा हल, पार्टी प्यालेस डान्स बार, पुस्तकालय, सपिङ्ग मल, स्पा सैलुन, व्युटी पार्लर, स्वीमिङ्ग पुल, जिमखाना, रिक्सा, साईकल ठेला गाडामा गर्ने व्यवसाय र कवाडी संकलन भने बन्द गरिएको छ ।

यी बाहेक अन्य व्यवसाय भने विहान १० देखि बेलुकी ४ बजे सम्म खुला हुने भएको छ । संक्रमणको जोखिम उस्तै छ , तैपनि सबैको धारणा सहज बनाऔं भन्ने आयो त्यसैले बिहान १० बजे देखि ४ बजे सम्म सबै व्यवसाय खोल्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

वि.सं.२०७७ भदौ १६ मंगलवार १४:३५ मा प्रकाशित

You can share this post!

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...