back
NMB ad

कोरोना अपडेट : थपिए ११२० जना नयाँ संक्रमित, उपत्यकामा मात्रै ३८८ जना, थप १२ जनाको मृत्यु

Kumari bank ad

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ११२० जनामा कोरोना संक्रमण देखिएको छ । थप १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनम मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा ३२० महिला र ८०० जना पुरुषमा संक्रमण देखिएको जानकारी दिए । अहिलेसम्म कुल संक्रमितको संख्या ४१ हजार ६४९ जना पुगको छ ।

प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १११२ निको भएर घर फर्किएका छन् । सक्रिय संक्रमित १८ हजार १०८ जना र क्वारेन्टिनमा ६ हजार ७६६ जना रहेको गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी कोरोना संक्रमणबाट आज एकै दिन १२ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले विगत २४ घण्टामा १२ जनाको मृत्यु भएको जानकारी दिए । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २५१ जना पुगेको छ ।

उपत्यकामा थपिए ३८८ जना नयाँ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा आज मात्रै थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ संक्रमित थपिएका छन् ।

वि.सं.२०७७ भदौ १७ बुधवार १६:३१ मा प्रकाशित

You can share this post!

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...