काठमाडौं । भदौ १७ गते देखि सुरु भएको नियमित उडानको नेपाल एयरलाईन्सले भाडा सार्वजनिक गरेको छ । भाडा महंगो भएको भन्दै विरोध भईरहेको बेला एयरलाईन्सले यो महिना भरि गर्ने गन्तव्यको भाडा सार्वजनिक गरेको हो ।
अरु एयरलाइन्सले पनि नेपाल एयरलाईन्सले नै तोकेको भाडादरमा नेपाल आउन पाउने निर्णय गरेको छ ।
सूची :
वि.सं.२०७७ भदौ १८ बिहीवार ०९:०६ मा प्रकाशित