back
NMB ad

कडा निर्देशनसहित प्रशासनले भर्खरै फेरि जारी गर्यो अत्यन्त जरुरी सूचना

Kumari bank ad

वीरगंज । वीरगंज महानगरमा निषेधाज्ञा भदौ २५ गतेसम्मको लागि थपिएको छ । बिहीवार दिउँसो ४ बजे जिल्ला प्रशासन कार्यालय, पर्साले सूचना सार्वजनिक गर्दै भदौ २५ गतेसम्म निषेधाज्ञा लम्बिएको जनाएको छ ।

भदौ १९ गते वीरगंज महानगरमा निषेधाज्ञाको मिति समाप्त हुन गइरहेकोमा आज जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ २५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याएको छ ।

सूचनामा मेनरोडको पूर्व र दक्षिणतर्फका पसल सोमवार, बुधवार, शुक्रवार र पश्चिमतर्फका पसलहरु आइतवार, मंगलवार र बिहीवार बिहान ११ बजेदेखि ४ बजेसम्म खाद्यान्न पसलहरु सञ्चालन गर्न पाउने उल्लेख छ । यसैगरी बिहान ५ देखि ८ बजेसम्म तरकारी, फलफूल रेलवे रोडमा बिक्री गर्न पाइने र १५ फिट दूरी कायम गर्नुपर्ने जनाएको छ ।

 

 

वि.सं.२०७७ भदौ १८ बिहीवार १६:४२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...