back
NMB ad

पसलहरु खोल्न नयाँ नियम : अब तीन दिन पूर्व-दक्षिण फर्केका, तीन दिन पश्चिम-उत्तर (सूचनासहित)

Kumari bank ad

वीरगंज । वीरगंज महानगरमा निषेधाज्ञा भदौ २५ गतेसम्मको लागि थपिएको छ । बिहीवार दिउँसो ४ बजे जिल्ला प्रशासन कार्यालय, पर्साले सूचना सार्वजनिक गर्दै भदौ २५ गतेसम्म निषेधाज्ञा लम्बिएको जनाएको छ ।

भदौ १९ गते वीरगंज महानगरमा निषेधाज्ञाको मिति समाप्त हुन गइरहेकोमा आज जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ २५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्याएको छ ।

सूचनामा मेनरोडको पूर्व र दक्षिणतर्फका पसल सोमवार, बुधवार, शुक्रवार  पश्चिम र उत्तरतर्फका पसलहरु आइतवार, मंगलवार र बिहीवार बिहान ११ बजेदेखि ४ बजेसम्म खाद्यान्न पसलहरु सञ्चालन गर्न पाउने उल्लेख छ । यसैगरी बिहान ५ देखि ८ बजेसम्म तरकारी, फलफूल रेलवे रोडमा बिक्री गर्न पाइने र १५ फिट दूरी कायम गर्नुपर्ने जनाएको छ ।

वि.सं.२०७७ भदौ १८ बिहीवार १७:०० मा प्रकाशित

You can share this post!

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...