back
NMB ad

भोलिदेखि लागू हुनेगरि जिल्ला प्रशासन कार्यालय काठमाडौंले फेरि निकाल्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाको व्यावसायिक गतिविधिलाई थप खुकुलो बनाएको छ ।

 

 

 

यो भन्दा अघि निर्धारण गरिएको बार अनुसारको व्यवसाय खोल्ने व्यवस्था हटाएर हरेक दिन सुचारु गर्न पाउने व्यवस्था गरेको हो। तर गाडीहरु भने जोर विजोरको व्यवस्था यथावत राखेको छ।

 

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा सिनेमा हल, पार्टी प्यालेस, शैलुन, स्पा, स्मिमिङ पुल, जिमखानासहित भीड हुने क्षेत्रलाई अझै पनि निषेध गरिएको जनाइएको छ।

 

सूचनामा भनिएको छ, ‘मानिस जम्मा हुन, भिडभाड गर्न वा सभा, जुलुस गर्न, जात्रा, महोत्सव, भोज मठमन्दिर, मस्जिद, चर्च लगायतका धार्मिक तथा सांस्कृतिक स्थलमा निृत्य पुजाबाहेकका गतिविधि सञ्चालन गर्न पनि रोक लगाइएको छ।’

वि.सं.२०७७ भदौ ३१ बुधवार २२:०८ मा प्रकाशित

You can share this post!

अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश   

अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ १४ सोमवार २१:११

जनकपुरधाम, १४ जेठ : जिल्ला अदालत धनुषाले नागरिकतासम्बन्धी कसुर मुद्दामा...

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

वि.सं.२०८१ जेठ १४ सोमवार १७:३१

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ जेठ १४ सोमवार १६:४०

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै...

सेयर बजारमा सामान्य सुधार आउँदा यी २ कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा सामान्य सुधार आउँदा यी २ कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ १४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ १४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:४९

चौतारा (सिन्धुपाल्चोक), १४ जेठः नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा सङ्कलनको...