back
NMB ad

अन्ततः असोज २६ गतेसम्म बन्द गर्ने निर्णय, भर्खरै आयो यस्तो सूचना !

Kumari bank ad

कैलाली । टीकापुर नगरपालिकामा कार्यरत एकजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि असोज २६ गतेसम्मका लागि कार्यालय सिल गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालले आज एक सूचना जारी गर्दै कोरोना सङ्क्रमितको सम्पर्कमा आएका सबै कर्मचारीहरू क्वारेन्टाइन बस्नुपर्ने भएकाले सिल गरिएको बताएका छन्।

सूचनामा उल्लेख भएअनुसार असोज २६ गतेसम्म नगरपालिकाका सम्पूर्ण सेवाहरू बन्द रहनेछन्। स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलका अनुसार एक जना पुरुष कर्मचारीमा कोरोना देखिएको हो। उनको असोज १९ गते स्वाब सङ्कलन गरिएको थियो।

वि.सं.२०७७ असोज २१ बुधवार १७:१७ मा प्रकाशित

You can share this post!

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२६

गण्डकी, २३ वैशाख : लामो समयको खडेरीका कारण पानीको स्रोत...

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१८

गोरखा, २३ वैशाखः गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको...

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१२

सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष...