back
NMB ad

निर्धारण भयो कक्षा ११ को किताबको मूल्य, कति पर्छ ?

Kumari bank ad

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले कक्षा ११ को पाठ्पुस्तकको मूल्य तोकेको छ।

कक्षा ११ को नेपाली र अंग्रेजी विषयको पाठ्यपुस्तकको मूल्य निर्धारण गरिएको केन्द्रले जनाएको छ । केन्द्रबाट छपाइ भई विक्री वितरणमा आइरहेका पाठ्यपुस्तकको मूल्य तोकिएको हो ।

नेपाली किताबको मूल्य ६९ र अंग्रेजीको १२४ रूपैयाँ तोकिएको छ। केन्द्रले तोकेअनुसार नै पाठ्यपुस्तकको विक्री वितरण तथा खरिद गर्न अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरूलाई सूचनामार्फत जानकारी दिइएको छ ।

वि.सं.२०७७ असोज २२ बिहीवार ०८:११ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...