काठमाडौं । लोकसेवा आयोगले स्थायी नियुक्तिका लागि सिफारिस सम्वन्धी एक सूचना जारी गरेको छ ।
आयोगको काठमाडौं कार्यालय, अन्तर्वार्ता तथा सिफारिस शाखाले वि.नं. ११९२१।२०७५-७६ (खुला) स्थानीय तह अन्तर्गत प्रशासन सेवा, सामान्य प्रशासन समूह, तह चौँथो, सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचनामा उल्लेख छ।
वि.सं.२०७७ मंसिर २३ मंगलवार ११:४३ मा प्रकाशित