back
NMB ad

१८ वाणिज्य बैंकको निष्कृय कर्जा बढ्यो

Kumari bank ad

काठमाडौं । कोरोना महामारीले व्यवसाय प्रभावित हुँदा अधिकांश वाणिज्य बैंकको निष्क्रिय कर्जा बढेको छ ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये १८ ओटा बैंकको गत आवको तुलनामा चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा निष्क्रिय कर्जा (एनपीएल, नन परफर्मिङ लोन) बढेको छ ।

तर, बाँकी नौओटा वाणिज्य बैंकको यस्तो कर्जा नियन्त्रणमा आएको छ । अझै कोभिड प्रभावितले विस्तारै बाँकी ब्याज तथा किस्ता क्रमशः नतिरेपछि एकैपटक तिर्न नसक्ने अवस्था सृजना हुन सक्ने र एनपीएल अझै बढ्न सक्ने बैंकरहरू बताउँछन् ।

कोभिड प्रभावित ऋणीलाई साँवाब्याज तिर्न केही समय छूट दिए पनि पछि एकैपटक भार पर्न जाने भएकाले यस्तो व्यवस्था फोहोरहरूलाई कार्पेट मुनि लुकाएभैंm भएको बैंकरहरूको टिप्पणी रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ मंसिर २४ बुधवार ०७:५५ मा प्रकाशित

You can share this post!

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...