back
NMB ad

फेरि लकडाउनको संकेत, देशभरका स्कुल बन्द गरिने !

Kumari bank ad

एजेन्सी । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसबाट अत्याधिक प्रभावितको सूचीमा रहेको देश बेलायतमा मानिसको लापरवाहीले गर्दा अर्को वर्षको जाडो यामसम्म मास्क लगाउनु पर्न सक्ने बताइएको छ ।

बेलायत सरकारका चीफ साइन्स एडभाइजर प्याट्रिक वालेन्सले देशमा मानिसको लापरावाहीका कारण यस्तो स्थिती सिर्जना हुनसक्ने बताएका छन् ।

मंगलवार को लंदन की एक सड़क से गुजरते लोग। ब्रिटेन सरकार के चीफ साइंस एडवाइजर ने लोगों से कहा है कि वैक्सीन आने का यह मतलब नहीं है कि वे लापरवाह हो जाएं। उन्होंने कहा कि अगली सर्दियों में भी मास्क लगाना पड़ सकता है।

त्यस्तै उता जर्मनीमा फेरि लकडाउनको संकेत देखिएको छ । जर्मनीको स्वास्थ्य मन्त्रालयले मंगलवार यसको जानकारी गराएको हो । सरकारले प्रतिबन्ध बाहेक अर्को विकल्प नरहेको बताएको छ । अब छिटै देशमा स्कूल बन्द गरिने बताइएको छ ।

वि.सं.२०७७ मंसिर २४ बुधवार १६:३४ मा प्रकाशित

You can share this post!

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:५७

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै...

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:३६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...