back
NMB ad

‘ग्राउन्ड ह्यान्डलिङ’ नेवानिलाई

Kumari bank ad

काठमाडौं । सरकारले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’को जिम्मेवारी नेपाल वायुसेवा निगमलाई दिने भएको छ ।

यससम्बन्धी पत्रसमेत नेपाल वायुसेवा निगमलाई पठाइसकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले निर्माणको अन्तिम चरणमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’को जिम्मेवारी नेपाल वायुसेवा निगमलाई दिने निर्णय गरिसकेको जानकारी दिए।

गौतमबुुद्धको ९३ प्रतिशत र पोखराको ६७ प्रतिशत प्रगति भएको छ । गौतमबुद्धको डिसेम्बरभित्रै र पोखराको आगामी जुलाईसम्ममा सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकिएको छ । यसै आर्थिक वर्षभित्रमा नै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी सरकारको रहेको छ ।

दुवै विमानस्थल सञ्चालनमा आइसकेपछि नेपाल वायुसेवा निगमले ‘ग्राउन्ड ह्यान्डलिङ’को काम गर्ने छ । निगमले ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवाबाट वार्षिक करिब पाँच अर्ब रुपियाँ आम्दानी गर्दै आएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

वि.सं.२०७७ मंसिर २९ सोमवार ०८:०७ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...