back
NMB ad

मर्जरको अन्तिम तयारीमा यी दुई बैंक : बन्दैछ नेपालकै सबैभन्दा ठुलो बैंक, स्वाप रेसियो कति ?

Kumari bank ad

काठमडौं । हिमालयन बैंक मर्जको अन्तिम तयारीमा जुटेको छ ।

 

विहीबार बसेको बोर्ड बैठकले सुनिल बहादुर थापाको संयोजकत्वमा मर्जर उप समिति समेत गठन गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जान लागेको बैंकले मर्जर उप समिति गठन गरेको हो ।

निजी क्षेत्रकै दुई ठूला र पुराना बैंक हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक आपसमा मर्ज भई नेपालकै सबैभन्दा ठूलो बैंक बन्ने अन्तिम तयारी छ ।

बलियो वित्तिय संस्था स्थापनाका लागि बैंक तथा वित्तिय संस्था गाभ्न प्रोत्साहन गर्ने नेपाल राष्ट्रबैंकको नीति अनुसार हिमालयन बैंकले मर्जका लागि संभावित पार्टनर खोज्न पहल गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक रानाले जानकारी दिनुभयो ।

मर्जको गम्भीर वार्ता र लिखित प्रतिवद्धता आदान-प्रदान भई काम अघि बढेको बताइएको छ । अनौपचारिक छलफलको क्रममा सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १:१ हुने कुरा टुंगिएको र पुस दोस्रो साता मर्जको सहमतिपत्रमा हस्ताक्षरको तयारी रहेको बताइएको छ ।

त्यसैलाई औपचारिक रुप दिनका लागि हिमालयनले मर्जर कमिटि गठन गरेको स्रोतको दावी छ । यो कमिटिको पहलमा पुसभित्रै साधारणसभा गरी सहमतिपत्रमा हस्ताक्षर हुने बताइएको छ ।

वि.सं.२०७७ पुस ३ शुक्रवार ०८:५७ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...